संस्थाको स्थापनाको इतिहासमा रहेको तथ्य अनुसार सहयोगको संस्कारमा हुर्किएका, सामुदायिक एकतामा विश्वास गर्दै आफ्नो दुःख र श्रममा बगेका पसिनालाई असहाय र असक्तको सहयोगमा पनी अझै बग्न दिनपर्छ भन्ने मान्यता अनुरुपको संस्कार सिकेका करलिमबासीहरुको एक एकबद्ध समुहले मिति २०७८ साल साउन १६ गते सम्पूर्ण अविभावकहरु भेला गरि साधारण बैठक बसि छलफल गरिएको र मिति २०७८ साल साउन ३ गते जुम मिटिङ मार्फत विशेष बैठक बसि सो बैठकको निर्णय अनुसार एक सहयोगी संस्थाको स्थापना मिति २०७८ साल साउन १८ गते भएको हो।

सहयोगको लागि बैंक खाता विवरण

ग्लोबल आइएमई बैक लि.

गल्काेट शाखा

खाताको नामः
करलिम कल्याण काेष
खाता नम्बरः
०९४-०१०-१००-०६५-६९ 

लक्ष्मी बैक लि.

बागलुङ शाखा

खाताको नामः 
करलिम कल्याण काेष
खाता नम्बरः
०५८-११०-०११-२१

हामीलाई सम्पर्क गर्नुहोस्

[wpforms id=”239″]