करलिम कल्याण कोषमा सरकारी तथा गैर सरकारी तर्फबाट हाल सम्म भएको सहयोग विवरण:
काठेखोला गाउपालिका आ.व. २०७८/०७९
आ.व. २०७८/०७९ मा काठेखोला गाउँपालिका ५ नं वडा कार्यालयबाट वार्ड बजेट बिनियोजन मार्फत रु. १,००,००० साथै आ.व. २०७८/०७९ काठेखोला गाउँपालिका आदरणीय अध्यक्ष श्री अमर थापा ज्युको तोक आदेशमा मार्फत रू. १,५०,००० गरी जम्मा रू. २,५०,००० मा आवास परिसरमा तारवार निर्माण सम्पन्न गरिएको ।
सामाजिक विकास कार्यालय बागलुङ आ.व. २०७९/०८०
आ.व. २०७९/०८० मा सामाजिक विकास कार्यालय बागलुङबाट ततकालिन आदरणीय गण्डकी प्रदेश सरकार का उधोग,पर्यटन, बन तथा बाताबरण मन्त्री श्री मणिभद शर्मा ज्युको सक्रियतामा रू. १,५०,००० उपलब्ध गराई आबासमा सोलार पाबर जडान गरी तातो पानी को ब्यबस्था मिलाईको ।
काठेखोला गाउपालिका आ.व. २०७९/०८०
आ.व. २०७९/०८० मा काठेखोला गा.पा. वडा नं ५ को बजेट बिनियोजन अन्तर्गत रू. २५०००० साथै सोहि आ.व. मा काठेखोला गा.पा. का आदरणीय अध्यक्ष श्री राजु थापा ज्युको तोक आदेशमा रू. ५००००० गरी जम्मा रू. ७,५०,००० मा आवास परिसरमा पठन कक्ष निर्माण गरिएको ।
ग्लोबल आइएमई बैक लि.
गल्काेट शाखा
खाताको नामः
करलिम कल्याण काेष
खाता नम्बरः
०९४-०१०-१००-०६५-६९
लक्ष्मी बैक लि.
बागलुङ शाखा
खाताको नामः
करलिम कल्याण काेष
खाता नम्बरः
०५८-११०-०११-२१
[wpforms id=”239″]