बिधार्थिको उज्वल भविष्यको कामना सहित यस संस्थाका संरक्षक आदरणीय ब्यक्तित्व श्री दिपक सुबेदीज्युले जापानमा आफ्नो व्यवसायिक कंम्पनिको १९ औ स्थापना दिवसको उपलक्ष्यमा दिपवेफाउन्डेसनका तर्फवाट रू. २,८५,००० नेपाली रुपैयाँ बराबरको १०,००० थान कपी प्रदान गर्नु भएको।

यस संस्था का संरक्षक अति बिशिष्ट संस्थापक आदरणीय ब्यक्तित्ब ज्यु बाट आफ्नो जन्मदिनको पुनित अबसरमा संस्था द्वारा सन्चालित होष्टलमा स परिबार सहित उपस्थित भई प्रति बिधार्थि लाई रू १०००का दरले ४० जना बिधार्थि लाई नगद रू. ४०,००० प्रदान गरी बाल बचत गराउने बानी बिकास लाई प्रेरित गरी करलिम कल्याण कोष बाल बचत प्रारम्भ गर्नु भएको !!! 

सहयोग रकम : १,००,०००

संस्था

बाग्लुङ समाज जापान


समस्त जापानमा रहनुभएका बाग्लुङ वासीहरु 

सहयोग रकम : २०,५००

संस्था

भान्सा सेवा समाज जापान


समस्त जापानमा रहनुभएका भान्सेली वासीहरु
 
 
 
 

२०७८/७९ र २०७९/८० मा २८ जना विध्यार्थिलाइ झोला र स्टेसनरी 

संस्था

BYC वाग्लुङ्ग


समस्त बि बाई सि शुभ चिन्तकहरू

२०७९ /८० मा  ३५ थान झोला

संस्था

जापान समाज विहुकोट


समस्त जापान समाज बिहुकोट शुभ चिन्तकहरू

यस कारलिम कल्याण कोषका परिकल्पनाकार श्री लक्ष्मणदत्त सुवेदी ज्यूले जापानमा स्थित Sunrose Shinagawa मा राखिएको Donation Box बाट 2022/03/02 देखि 2022/12/31 गते सम्म जम्मा भएको रकम रु. २१,००० यस सस्थाको बैक एकाउन्ट मा जम्मा गराउनु भएको 

सहयोग रकम: ५०,००० 

संस्था

अर्लाङकोट सेवा समाज जापान


समस्त अर्लाङकोट समाज जापान शुभ चिन्तकहरू 

सहयोग रकम: ९१,५९५ 

संस्था

NRNA JAPAN


05-Sep-24

५०,००० बराबरको जिन्सी

संस्था

एचडीआरडी जापान साखा


 ओमप्रकाश भाइको पहलमा | पचास हजार बराबरको जिन्सी – २०८२ कार्तिक १६ 

सहयोग रकम: २०,६०५

संस्था

NRNA SPAIN LADIES FORUM


जमुना कंडेलको पहलमा सहयोग 

सहयोग रकम: ९०,२००

संस्था

बिहुँकोट समाज जापान र बागलुङ समाज जापान


बिहुँकोट समाज जापान र बागलुङ समाज जापानद्वारा आयोजित चैत्र दशैं कार्यक्रमबाट सहयोग प्राप्त

सहयोग रकम: ५०,०००

संस्था

ओकायामा नेपाली सोसाइटी


२०८२ असोज १३ गते

सहयोगको लागि बैंक खाता विवरण

ग्लोबल आइएमई बैक लि.

गल्काेट शाखा

खाताको नामः
करलिम कल्याण काेष
खाता नम्बरः
०९४-०१०-१००-०६५-६९ 

लक्ष्मी बैक लि.

बागलुङ शाखा

खाताको नामः 
करलिम कल्याण काेष
खाता नम्बरः
०५८-११०-०११-२१

हामीलाई सम्पर्क गर्नुहोस्

[wpforms id=”239″]