योजना पाण्डे
२०७९ साल फागुन १६ गते कान्तिपुर चाईल्ड कियरका सन्चालक आदरणिय श्री भिष्म पाण्डे एवम श्रीमती धना पाण्डेको सुपुत्री कर्म भुमी क्यानेडा हुने श्री योजना पाण्डे ज्यु ले रू. ७२,००० हजार बराबर को खेलकुद सामाग्री क्यारेम्बोड ४ थान २ थान भलीबल २थान टेनिस दुई थान लुडो जम्प डोरी चेस ईत्यादी साथै लेडीज को लागी अति आबश्यक भित्री बस्त्र साथै महिनाबारी प्याड उपलब्ध गराउनु भएको।
रमा कडेल
बिधार्थिको उज्जवल भविष्यको कामना सहित काठमान्डु महाराजगञ्ज निबासी सामाजिक निष्ठाबान ब्यक्तित्व रोटरी कल्व वाग्मतीको पुर्बअध्यक्ष आदरणीय श्री रमा कडेल ज्युले आफ्ना छोरा श्री प्रबल कडेल तथा बुहारी श्री अलिसा भटराई कडेल ज्युको बैबाहीक उत्सबमा छोरा बुहारी दाम्पत्य जिबन सुखमय बितोस कामनाका साथ सो बैबाहिक शुभउपलक्ष्यार्थ रू. ६१,००० को दैनिक खाध्य सामाग्री (चामल दाल नुन तेल चिनि सोयाबिन चना बिस्कुट दालमोठ चिउरा भुजा )का साथै बाबु नानीहरूको सिलाइ कटिन्ग गर्ने सगै उनिहरूका कपडाहरू मर्मत गर्नका निम्ति ,खुट्टेसिलाई मेशिन रू ११००० को गरी टोटल रू. ७२,००० हजारको उपलब्ध गराउनु भएको ।
काठेखोला गाउपालिका आ.व. २०७९/०८०
आ.व. २०७९/०८० मा काठेखोला गा.पा. वडा नं ५ को बजेट बिनियोजन अन्तर्गत रू. २५०००० साथै सोहि आ.व. मा काठेखोला गा.पा. का आदरणीय अध्यक्ष श्री राजु थापा ज्यु को तोक आदेशमा रू. ५००००० गरी जम्मा रू. ७,५०,००० मा आवास परिसरमा पठन कक्ष निर्माण गरिएको ।
ग्लोबल आइएमई बैक लि.
गल्काेट शाखा
खाताको नामः
करलिम कल्याण काेष
खाता नम्बरः
०९४-०१०-१००-०६५-६९
लक्ष्मी बैक लि.
बागलुङ शाखा
खाताको नामः
करलिम कल्याण काेष
खाता नम्बरः
०५८-११०-०११-२१
[wpforms id=”239″]